Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

प्रहरी नेतृत्व परिवर्तनबारे हर्क साम्पाङको प्रश्न– मनोबल बढ्यो कि घट्यो ?

प्रहरी नेतृत्व परिवर्तनबारे हर्क साम्पाङको प्रश्न– मनोबल बढ्यो कि घट्यो ?

काठमाडौँ :  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइजीपी दानबहादुर कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो भन्दै सरकारसँग प्रश्न गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– 'आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आइजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ??'

कार्कीलाई प्रहरी महानिरिक्षकबाट हटाएर मनोज केसीलाई नियुक्त गरेपछि सरकारको कदमको आलोचना भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट