Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सर्वोच्चमा उच्चका चार न्यायाधीश सिफारिस

सर्वोच्चमा उच्चका चार न्यायाधीश सिफारिस

काठमाडौँ : न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिस गरेको छ।न्यायपरिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको हो।

योसँगै सर्वोच्च अदालतका रिक्त न्यायाधीश पदपूर्तिका लागि न्यायपरिषद्‌बाट चारजनाको नाम सिफारिस भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट