Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

१४ शाखा अधिकृतसहित ४९ कर्मचारीको सरुवा तथा पदस्थापन

१४ शाखा अधिकृतसहित ४९ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं:  भूमि व्यवस्थापन तथा अभिलेख विभागले ४९ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।विभागले असोज १५ गते गरेको निर्णयअनुसार ३५ जना शाखा अधिकृत तथा भूमि प्रशासन अधिकृतको सरुवा गरिएको छ भने १४ जना शाखा अधिकृतको पदस्थापन गरिएको हो।विभागका अनुसार सरुवा तथा पदस्थापन प्रशासनिक व्यवस्थापनअन्तर्गत गरिएको हो।

1.png2.png3.png

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट