Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

‘क्रुजसिप’ बगेर अड्किएपछि नारायणी पुलमा आवतजावत पूर्णरूपमा बन्द

‘क्रुजसिप’ बगेर अड्किएपछि नारायणी पुलमा आवतजावत पूर्णरूपमा बन्द

काठमाडौँ : बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पूर्णरूपमा बन्द गरिएको छ।

चितवनको भरतपुर र नबलपुरको गैडाकोट जोड्ने पुलमा आवतजावत बन्द हुँदा पूर्वपश्चिम राजमार्गको सवारी आवगमन प्रभावित भएको छ।

पुलभन्दा करिब १०० मिटर माथि बाधेर राखिएको क्रुजसिप आज अपराह्न ५:३० बजेतिर बगौदा पुल मुनि गएर अड्किएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट