Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

पर्वतमा कालीगण्डकीले ६६ घर बगायो, २३ घर उच्च जोखिममा

पर्वतमा कालीगण्डकीले ६६ घर बगायो, २३ घर उच्च जोखिममा

पर्वत : कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ। थप २३ घर उच्च जोखिममा रहेका छन्।सशस्त्र प्रहरी बल नेपालका अनुसार उच्च जोखिममा रहेका घरमा बस्न सक्ने अवस्था नरहेकाले त्यहाँ रहेका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वतसहित अन्य सुरक्षा निकायको टोली उद्धार तथा व्यवस्थापनमा निरन्तर खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट