Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर : बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज साइकल -याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले -यालीको उद्घाटन गरे । 
पाटन दरबार क्षेत्रबाट सुरु भएको -याली पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ ।
-यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij