Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सौराहा चोकमा राति २ बजे ईभी गाडी दुर्घटना

सौराहा चोकमा राति २ बजे ईभी गाडी दुर्घटना

चितवन : पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा गएराति करिब २ बजे दिपलको ईभी गाडी दुर्घटना भएको छ।

दुर्घटनामा परेको गाडी सडकमा दुर्घटनाग्रस्त अवस्थामा रहेको छ। दुर्घटनामा मानवीय क्षति भए/नभएको तथा दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट