नेपाली :कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ।
महाधिवेशनको नारा 'समुन्नत नेपालका लागि सबल कांग्रेस, अबको विकल्प' रहेको छ।
कांग्रेसले महाधिवेशनको मूल भाव 'परम्पराको सम्मान, परिवर्तनको संकल्प' अघि सारेको छ।
काठमाडौँ नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। महाधिवेशनको नारामा ‘समुन्नत नेपालका लागि सबल कांग्रेस, अबको विकल्प’ उल्लेख गरिएको छ। लोगोमा कांग्रेसको परम्परा र परिवर्तनको भावलाई समेटिएको छ।
कांग्रेसले महाधिवेशनको मूल भावका रूपमा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ अघि सारेको छ। कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij