Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

धादिङ : पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो । 

अविरल वर्षापछि यी दुई स्थानमा लेदोसहित पहिरो खसेका कारण बिहीबार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट