Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय छुजुको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय छुजुको मृत्यु

 

भक्तपुर : भक्तपुरमा बुलेट बाइक सडकको डिभाइडरमा ठोकिँमृत्यु दा एक युवकको भएको छ ।  बिहीबार बिहान करिब चार बजेतिर लोकन्थलीमा बागमती प्रदेश ०२-०६० प ८३३२ नम्बरको बुलेट मोटरसाइकल सडकको डिभाइडरमा ठोकिँदा भक्तपुरको मध्यपुरठिमी नगरपालिका-६ का २२ वर्षीय अनिस छुजु मृत्यु भएको हो । 

उनी काठमाडौँबाट लोकन्थलीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका अनिसलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । 

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट