Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

काँग्रेस भरतपुर महानगर सभापतिमा न्यौपाने

काँग्रेस भरतपुर महानगर सभापतिमा न्यौपाने

चितवन : नेपाली काँग्रेस भरतपुर महानगर समितिको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न अधिवेशनले न्यौपानेको सभापतित्वमा नयाँ समिति चयन गरेको हो ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य जितनारायण श्रेष्ठका अनुसार भरतपुर महानगरको निर्वाचनमा एक हजार ३३५ मतदाता रहेकामा एक हजार २३२ जनाले मतदान गरेका थिए । विजयी न्यौपानेले ६६० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी ज्योतिप्रसाद  कँडेलले ४१३ मत प्राप्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट