Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नेपाली काँग्रेसको महाधिवेश : डा. कला पन्तको उम्मेदवारी घोषणा , “युवा, सक्षम र बौद्धिक नेतृत्व” को प्रतिबद्धता

नेपाली काँग्रेसको महाधिवेश : डा. कला पन्तको उम्मेदवारी घोषणा , “युवा, सक्षम र बौद्धिक नेतृत्व” को प्रतिबद्धता

नवलपुर : नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि (नवलपुर क्षेत्र नं. १, युवा महिला) पदका लागि डा. कला पन्तले उम्मेदवारी घोषणा गरेकी छिन् । गैंडाकोट-२ निवासी ३० वर्षीया डा. पन्त विगत लामो समयदेखि विद्यार्थी राजनीति र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी युवा नेत्री हुन् ।

"युवा, सक्षम र बौद्धिक नेतृत्व" को नारासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । पार्टीभित्र युवा तथा सक्षम महिलाको सबल र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि आफूले उम्मेदवारी दिएको डा. पन्तको भनाई छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट