Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भारतले नेपाल पठायो थप ११ टन राहत सामग्री

भारतले नेपाल पठायो थप ११ टन राहत सामग्री

काठमाडौं : भारतले भोटेकोसी विपद् प्रभावितका लागि नेपालमा थप ११ टन राहत सामग्री पठाएको छ।

अत्यावश्यक सामग्रीसहित थप ११ टन राहत नेपाल पठाइएको भारतका विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्।  जयशंकरका अनुसार औषधि, फरेन्सिक सामग्री, पाल, सरसफाइ सामग्री, स्लिपिङ ब्यागलगायत अत्यावश्यक सामग्री पठाइएको छ।

भारतले नेपालमा आएको प्राकृतिक विपद्पछि नेपाल सरकारको माग र आवश्यकताअनुसार यसअघि पनि पटक–पटक राहत तथा उद्धार सामग्री उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट