Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मधेश प्रदेशमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्रीलाई

मधेश प्रदेशमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्रीलाई

काठमाडौँ  : मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीरले पाएका छन्। 

मुख्यमन्त्री कृष्णप्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने ‘तेस्रो जलवायु अनुकूलन लगानी योजना मञ्च’ कार्यक्रममा सहभागी हुन गएकाले आइतबारदेखि लागू हुने गरी कार्यवाहकको जिम्मेवारी उनलाई तोकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट