Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

देवीघाटको एक्रो ब्रिजमा चल्न थाले गाडी

देवीघाटको एक्रो ब्रिजमा चल्न थाले गाडी

काठमाडौँ : नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजमा आजबाट सवारी साधन चल्न थालेका छन्।रसुवा बाढीले पक्की पुल बगाएपछि आवतजावत प्रभावित भएको यहाँ अस्थायी पुल तयार भएसँगै जनजीवन केही सहज भएको छ।

झण्डै एक हप्तामै निर्माणसम्पन्न गरी यहाँबाट गाडी चलाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट