Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन जाने प्रधानमन्त्रीको भ्रमण स्विकृत गरेको हो। 

सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुने कार्यक्रम छ।

यसअघि परराष्ट्र मन्त्री जाने तय भए पनि रसुवामा आएको भीषण बाढीपछि जलवायु न्यायको कुरा उठाउन प्रधानमन्त्री आफैं महासभामा सहभागी हुन लागेका हुन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट