Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पहिरोले थुनेको किम्रुङ खोला बग्न थाल्यो, बाढीको जोखिम तत्काल टर्‍यो

पहिरोले थुनेको किम्रुङ खोला बग्न थाल्यो, बाढीको जोखिम तत्काल टर्‍यो

काठमाडौँ  : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित पहिरोले थुनिएको किम्रुङ खोला बहन थालेको छ ।हिजो साँझ पहिरोले थुनिएको किम्रुङ खोला आफैँ खोलिएर बहन थालेको हो । खोला बहन थालेपछि हाललाई ठूलो बाढीको जोखिम भने टरेको छ ।

तर सामान्य जोखिम कायमै रहेकाले मोदी खोलाको कालिगण्डकी दोभान आसपाससम्मका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी भएको छ ।

हिजो साँझ ६ः३० बजेदेखि खोला थुनिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट