Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पहिरोले कास्कीको किम्रुङ खोला थुनियोः सतर्कता अपनाउन अनुरोध

पहिरोले कास्कीको किम्रुङ खोला थुनियोः सतर्कता अपनाउन अनुरोध

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय पर्वतबाट आएको सूचना अनुसार पर्वतस्थित मोदी खोलाको शाखा खोला किम्रुङ खोला पहिरो खसेर थुनिएको छ।  हाललाई अर्को सूचना जारी नहुँदासम्म कालिगण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीका वासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। 

साथै सो मोदी नदी करिडोरमा आवागमन नगर्न नेपाली बाढी पूर्वानुमान शाखाले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट