Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भोटेकोशीको सुरुङमा एक जनाको शव भेटियो

भोटेकोशीको सुरुङमा एक जनाको शव भेटियो

काठमाडौँ : भोटेकोशी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा १ वटा शव फेला परेको छ। सैनिक मुख्यालयका अनुसार ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला पारिएको हो। 
अन्य सुरुङमा उद्धार जारी रहेको जनाइएको छ। 

 अहिलेसम्म सुरुङबाट ३ जनाको जिवितै उद्धार गरिएको छ भने ९ वटा शव निकालिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट