Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार

नुवाकोट : त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो । 

जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो । जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट