Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भोटेकोशी बाढी : एक हजार २५९ शव फेला, ५ हजार ८३ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : एक हजार २५९ शव फेला, ५ हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ : भोटेकोशी बाढीमा परेका मध्ये अहिलेसम्म एक हजार २५९ जनाको शव फेला परेको छ।विपद प्राकिरणका अनुसार अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी जारी रहेको प्राधिकरणले जानकारी दिएको छ। 

अहिलेसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको जानकारी दिइएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट