Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रसुवा बाढीपीडितका लागि ज्ञानेन्द्रमान शाक्यको रु. ३ लाख ५५ हजार ५५५ सहयोग

रसुवा बाढीपीडितका लागि ज्ञानेन्द्रमान शाक्यको रु. ३ लाख ५५ हजार ५५५ सहयोग

चितवन : रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि लोकमान एण्ड सन्स सुनचाँदी पसलका सञ्चालक ज्ञानेन्द्रमान शाक्यले रु. ३ लाख ५५ हजार ५५५ सहयोग गर्नुभएको छ।

शाक्य नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष हाल सल्लाहकार तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ।

विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले शाक्यले उक्त रकम सहयोग गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट