Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

उपर्दाङ्गगढी -मायाटार सडकखण्ड पहिरोले अवरुद्ध, उपरढाङगढीसम्म भने सडक सञ्चालनमा

उपर्दाङ्गगढी -मायाटार सडकखण्ड पहिरोले अवरुद्ध, उपरढाङगढीसम्म भने सडक सञ्चालनमा

चितवन : इच्छाकामना गाउँपालिका–७ र इच्छाकामना गाउँपालिका–२ को सिमानास्थित सडकखण्डमा पहिरो खसेपछि मायाटारतर्फको आवतजावत अवरुद्ध भएको छ।

स्थानीयका अनुसार पहिरोका कारण उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो। यसले मायाटार आवतजावत गर्ने सवारीसाधन र यात्रुलाई समस्या परेको छ।

यद्यपि, उपरढाङगढीसम्मको सडकको अवस्था भने सामान्य रहेको र सो खण्डमा सवारी आवतजावत सञ्चालनमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij