Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  :  नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
 
 
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.32 152.92
EUR  (European Euro) 1 175.26 175.95
GBP  (UK Pound Sterling) 1 204.89 205.69
CHF  (Swiss Franc) 1 188.46 189.20
AUD  (Australian Dollar) 1 107.16 107.58
CAD  (Canadian Dollar) 1 108.68 109.11
SGD  (Singapore Dollar) 1 118.69 119.16
JPY  (Japanese Yen) 10 9.52 9.56
CNY  (Chinese Yuan) 1 22.56 22.65
SAR  (Saudi Arabian Riyal) 1 40.56 40.72
QAR  (Qatari Riyal) 1 41.80 41.96
THB  (Thai Baht) 1 4.56 4.58
AED  (UAE Dirham) 1 41.47 41.64
MYR  (Malaysian Ringgit) 1 37.27 37.42
KRW  (South Korean Won) 100 10.60 10.64
SEK  (Swedish Kroner) 1 15.97 16.03
DKK  (Danish Kroner) 1 23.45 23.54
HKD  (Hong Kong Dollar) 1 19.42 19.50
KWD  (Kuwaity Dinar) 1 495.03 496.98
BHD  (Bahrain Dinar) 1 403.98 405.57
OMR  (Omani Rial) 1 395.62 397.18

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट