Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच पाँच बुँदे सहमति

सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच पाँच बुँदे सहमति

काठमाडौँ : सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच पाँच बुँदे सहमति भएको छ। शुक्रवार राति सरकारी वार्ता टोली र लघुवित्त पीडितका प्रतिनिधिबीच सहमति भएको हो।

सहमतिसँगै लघुवित्त पीडितले आन्दोलन तथा अनशनका कार्यक्रम फिर्ता लिएका छन्।

Sahamati-patra-1152x1536-1785511247.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij