Oct 08 2026 | २०८३, आश्विन २२गते
काठमाडाैँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे वरिष्ठ नेतामा वालेन्द्र (बालेन) शाह मनोनीत भएका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनाेनीत गरेकाे हाे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij