Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे रवि लामिछाने

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा श्रद्धाञ्जली अर्पण गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर सभापति लामिछानेले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।  श्रेष्ठको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिन शोक मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij