काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बैठक बुधवार विहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।
यस्तै साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषयमा छलफल हुने उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij