Oct 08 2026 | २०८३, आश्विन २२गते
काठमाडौँ : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij