Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सय दिने उपलब्धि सार्वजनिक गर्दै बालेन सरकार

सय दिने उपलब्धि सार्वजनिक गर्दै बालेन सरकार

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

‘सरकार गठन भएको १०० दिन पुगेको छ । दिउँसो ३ बजे सिंहदरबारबाट सरकारका कार्यप्रगतिहरु सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij