Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान

रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खसेको छ। 

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कुल प्रतिनिधि ३ हजार ८५९ मध्ये ३ हजार ८४९ जनाले मत खसालेका हुन्। यसरी हेर्दा १० जनाले मतदान नगरेकाे देखिएकाे छ। उनका अनुसार ७६.८० प्रतिशत सहभागिता रहेका आयोगले जानकारी दिएको छ। 

निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । रास्वपाको महाधिवेशन गत आइतबारदेखि चितवनमा जारी छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij