Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

मासेकोको निर्णायक गोलमा दक्षिण अफ्रिका नकआउट चरणमा

मासेकोको निर्णायक गोलमा दक्षिण अफ्रिका नकआउट चरणमा

काठमाडौं : फिफा विश्वकप २०२६ दक्षिण अफ्रिकाले कोरिया गणतन्त्र (दक्षिण कोरिया) १-० ले हराउँदै नकएउट चरणमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक बनेको यस खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा दक्षिण अफ्रिकाले खेललाई आफ्नो पक्षमा पार्यो। खेलको ६३औं मिनेटमा थापेलो मासेको (Thapelo Maseko) ले सानदार गोल गर्दै टोलीलाई सुरुवाती र निर्णायक अग्रता दिलाए। विजयी भएको दक्षिण अफ्रिका समूह एमा चार अंकसहित नकआउट चरणमा प्रवेश गर्‍यो। दक्षिण कोरिया भने समूह चरणको अन्तिम खेल सम्म कुर्नु पर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट