चितवन : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाहले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन्। शाहले रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि खुल्ला मुस्लिम समावेशी तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij