Oct 08 2026 | २०८३, आश्विन २२गते
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिएका छन् । पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह उनको प्रस्तावक बसेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij