चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि खानाको व्यवस्था पनि गरिएको छ। मेनुमा च्याउ, पापड, आलु, बोडी, काउलीदेखि खसीको मासुसम्म समावेश गरिएको छ।
यद्यपि महाधिवेशन सुरु भएको भए पनि अहिलेसम्म बन्दसत्र भने प्रारम्भ हुन सकेको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij