Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट छ : राजेन्द्र लिङ्देन

रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट छ : राजेन्द्र लिङ्देन

चितवन : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट रहेको बताएका छन् । गत निर्वाचनमा रास्वपालाई विश्वास गरेर राजावादीसहित अन्य पार्टीमा आस्थावानहरुले समेत भोट हालेको तर्क गरे ।

चितवनमा आइतबारदेखि सुरु भएको रास्वपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिएको समेत दाबी गरे । उनले यही कारण रास्वपामाथि विशिष्ट जिम्मेवारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट