Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्री  आइतबार दिउँसो चितवन आउने, यस्तो छ सेड्युल

प्रधानमन्त्री  आइतबार दिउँसो चितवन आउने, यस्तो छ सेड्युल

चितवन :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह आइतबार दिउँसो चितवन आउने भएका छन् ।
महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार वरिष्ठ नेता शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर ओर्लिनेछन् । त्यसपछि सभापति र पार्टीका नेताहरूसँग छलफल गर्नेछन् । त्यसपछि उदघाटन स्थल गेष्ट हाउस चौर जानेछन् । घण्टी बजाएर महाधिवेशन उदघाटन गर्नेछन् । संक्षिप्त सम्बोधन पनि गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट