Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ

सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ

 

 काठमाडौँ  ः सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महोत्तरीबाट गएराति पक्राउ गरेको हो।

चेक अनादरको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले नेपालखबरलाई जानकारी दिएको छ। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट