Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु

प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । लामो समयदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन आज पनि केहिबेर प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए ।  

अवरोध पछि प्रतिपक्ष दलहरूलाई समय दिइएको थियो । त्यसपछि दलीय आधारमा बजेटको छलफल सुरु भएको हो । छलफलको सुरुवातमा अर्थ समितिका सभापति डा‍.कृष्णहरि बुढाथोकी बोलिरहेका छन् । उनी रामेछापबाट निर्वाचित रास्वपाका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट