Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ

खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ

काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन् । बुधबारको प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएकी हुन्। 

सांसद ओलीले ज्यान मार्ने धम्कीको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

गृहमन्त्री गुरुङले सांसद ओलीलाई बैठकभित्रै भेटेर कारबाही अघि बढाइने भन्दै यसका लागि प्रक्रियामा जान आग्रह गरे।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट