मकवानपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक चयन भएका छन् । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पाठकको नेतृत्वमा जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनले रास्वपा मकवानपुरको उपसभापतिमा टाकाराज थापा, सचिवमा विशभ अधिकारी, सह–सचिवमा शान्ति थापा र सदस्य सम्झना पुडासैनी लगायतलाई चयन गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij