काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले राष्ट्रले कुन स्तरको सकारात्मक लाभ लिने भन्ने कुरा नै आफ्नो भारत भ्रमणको उद्देश्य रहेको बताएका छन्।
भारतबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अपारदर्शी होइन पारदर्शी सम्बन्ध तय गर्ने यात्राको मूल उद्देश्य रहेको पनि प्रतिक्रिया दिए। उनले सम्बन्धलाई रसेट गर्ने काममा लागेको र यो भ्रमणले त्यही काम गरेको पनि प्रतिक्रिया दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij