Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ :  आज प्रतिनिधि सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअन्तर्गत बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठक मा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्नेबारे छलफल हुने कार्यसूची रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट