Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रतिनिधिसभामा आज राजस्व र व्यायको वार्षिक अनुमानमाथि छलफल गरिने

प्रतिनिधिसभामा आज राजस्व र व्यायको वार्षिक अनुमानमाथि छलफल गरिने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।त्यसपछि आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट