काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सहित बजेट पेस गरेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो अनुमान रहेको बताएका हुन् । उनले मूल्यवृद्धि ६ प्रतिशतमा कायम राख्ने अनुमान गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij