धनगढी : कैलालीको गेटामा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहिहत चार विधामा अध्यापन सुरु गरिने भएको छ।
शुक्रबार सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त विश्वविद्यालयमा चार विद्याका कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन्। शैक्षिक सत्र २०८३/०८४ बाटै चार वटै विद्याको कार्यक्रम सुरुवात गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij