Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बैंकको खराब कर्जा व्यवस्थापन गर्न पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खुल्ने

बैंकको खराब कर्जा व्यवस्थापन गर्न पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खुल्ने

काठमाडौं : सरकारले बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट