Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल टेलिकनेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणामको सेयर बेच्ने सरकारको घोषणा

नेपाल टेलिकनेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणामको सेयर बेच्ने सरकारको घोषणा

काठमाडौँ : सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए । 

त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट