Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ को सेमिफाइनलमा

रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ को सेमिफाइनलमा

काठमाडौँ  : नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । आज मकाउको ग्यालेक्सी एरेनामा भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराएका । रविन्द्र ‘रोड टु यूएफसी’ मा फाइट जित्ने पहिलो नेपाली फाइटरसमेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij