Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं : चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री एवम आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. गिरीलाई जिम्मेवारी दिएका हुन् । 

यसअघि सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसयता आयोगको उपाध्यक्ष पद खाली रहेको थियो ।

डा. गिरी आयोगका पहिलो पूर्वउपाध्यक्ष समेत हुन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij